सरोज यादव/साउन २६, सर्लाही । गएराती भएको भारी बर्षाका कारण सर्लाहीको दक्षिणी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
अबिरल बर्षा संगै सर्लाही सदरमुकाम मलङ्वा लगायत आसपासका विभिन्न गाउँहरु...