सिरहाका पाँच स्थानिय तहको अन्तिम नतिजा सार्वजनिक, कसले कहाँ जिते ?
असोज ५, सिरहा । सोमबार सम्पन्न तेस्रो चरणको स्थानीय तहको विर्वाचनको मन्तिम मत सार्वजनिक हुन सुरु गरेको छ । विहिवार विहान सम्मको सार्वजनिक मत अनुसार जिल्लामा ३ तहमा नेकपा माओवादी, दुई...