प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई कार्यक्रममै भ्याइनभ्याइ
अजयकुमार साह/चैत्र १४, धनुषा | प्रदेश २ का मुख्यमन्त्री र मन्त्रीलार्ई सभा, गोष्ठी र उद्घाटन कार्यक्रमले भ्याइनभ्याइ भएको छ । मुख्यमन्त्री भएको ४३ दिनमा मोहम्मद लालबाबु राउत गद्दीले यस्ता सभा,...