चैत ४, रुकुम | रुकुम पूर्वको भूमे गाउँपालिका–३ झुम्लाबाङका रामबहादुर बुढाले १८ वर्ष पहिलेसम्म गाउँमै तामाको धातु निकाल्दा दैनिक रु तीन हजारसम्म आम्दानी गर्नुहुन्थ्यो ।
उहाँजस्तै सोही गाउँका धनवीर बुढाले...