१४,माघ,काठमाडौं। सातामा कारोबार भएको पहिलो दिन आइतबार बैंक र बीमा क्षेत्रमा आएको सुधारले शेयर बजार झिनो अंकले बढेको छ।
आइतबार शेयर बजार १ दशमलव ४२ अंकले बढेर १४०५.९५ अंकमा पुगेको छ। 'क'...