नेपाली सेनाको चिकित्सक टोलीद्वारा चार सय सुडानीलाई स्वास्थ्यसेवा
माघ ११, काठमाडौँ | दक्षिणी सुडानमा शान्ति स्थापनामा क्रियाशील नेपाली सेनाको चिकित्सक टोलीले चार सयभन्दा बढी सुडानीलाई स्वास्थ्य सेवा प्रवाह गरेको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको सैनिक– गैरसनिक सहयोगअन्तर्गत नेपाली...