बैतडी: मेयरकपको क्रिकेटको सेमिफाईनलमा देहिमाण्डौं
बिनोद विष्ट/माघ ४, बैतडी । रिषिकेश बोहराको उत्कृष्ट प्रदर्शनले देहिमाण्डौं, बैतडीको दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिता २०७४ को सेमिफाईनलमा प्रवेश गरेको छ ।
बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा बिहीवार...