अधिकांश राजनीतिक–सामाजिक व्यक्तित्व त्रिविकै उत्पादन: प्रधानमन्त्री
पुस १६, ललितपुर । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले देशको समग्र विकासका लागि आवश्यक पर्ने सक्षम जनशक्ति तयार पार्न त्रिभुवन विश्वविद्यालयले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
त्रिभुवन...