देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)
मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।
रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र...