माओवादी केन्द्रको कार्यालयमा तालाबन्दी, छाप र लेटरप्याड कब्जा

साउन १७, सल्यान । सल्यानमा नेकपा माओवादी (केन्द्र)का नेताहरुले आफ्नै कार्यालयमा तालबन्दी गरेर छापा र लेटरप्याड नियन्त्रणमा लिएका छन् ।
केन्द्रीय सदस्य जनक घर्तीको समूहले मंगलबार विहानै खलंगास्थित...