शिक्षित र सक्षम बन्दै सन्थाल समुदाय
(सुरेन्द्र भण्डारी) | सुरुङ्गा (झापा), ७ जेठ । पूर्वी नेपालको झापा, मोरङ, सुनसरी जिल्लामा परापूर्वकालदेखि स्थायी बसोबास गर्ने समुदाय हो ‘सन्थाल’ ।
सरकारद्वारा सूचीकृत ५९ आदिवासी जनजातिमध्ये आफ्नो छुट्टै मौलिक पहिचान...