चैत २१, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कविलासको घुमाउनेमा आज बिहान सुख्खा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परेर गम्भीर घाईते भएका दुई जनाको उद्धार गरी...