फागुन ४, रामेछाप । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मंसिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ ।
आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मंसिर...