पार्टी एकताको सन्देश दिन राप्रपाद्धारा गाउँमा मोट्रसाइकल र्याली
जितेन्द्र भण्डारी/पुस १५, पाँचथर । राप्रपा नेपाल र राप्रपा पाटी एकीकरण भएपछि पाँचथरमा एकताको सन्देश दिन गाउँ गाउँमा मोटरसाइकल र्याली र कोणसभा कार्यक्रमको आयोजना गरिएको छ ।
यसैक्रममा राप्रपाले जिल्लाको २...