नवलपरासीको गोपिगञ्जमा मुक्तिनाथ विकास बैंक लि. को बैंकिङ्ग कार्यालय
रबिन्द्र यादव/ मंसिर २९, नवलपरासी । मुक्तिनाथविकास बैंक लि।ले आफ्नो बैंकिङ्ग कारोबार सहितको सेवा नवलपरासीको गोपिगञ्जमा सुरु गरेको छ । गत २०७१ सालश्रावण १ गतेदेखि लघुवित्त सेवाको संन्चालन गर्दै आएको...