ओखलढुगांका २ सय ९९ नागरीक समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित
पूर्णप्रसाद न्यौपाने/पुस २, ओखलढुंगा । गाविस सचिवको कमजोरीका कारण ओखलढुगांको हर्कपुरका २ सय ९९ जना नागरीक समयमै सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चीत भएका छन् । गाविस सचिव कृष्णमोतेले समयमा यकिन...