ढुंगेल दोषी भए हिजोका शासक र बहालवाला नेताहरु पनि रहँदैनन्
पर्वत, नयाँ शक्ती नेपालका संगठन बिभाग प्रमुख देबेन्द्र पौडेलले बालकृष्ण ढुंगेल निर्दोष रहेको बताएका छन् । उनले शनिवार पर्वत सदरमुकाम कुश्मा बजारमा पे्रस सोसाइटी नेपाल पर्वत शाखाले आयोजना गरेको पत्रकार...