हिँजो मंगलबार साँझ पख परेको भीषण असिना पानीले पर्वत जिल्लाको देउपुर गाविसमा मात्रै एक करोड भन्दा बढीको सुन्तला नष्ट भएको छ । करीब एक घण्टा सम्म परेको असिनाले सुन्तलाका बोटमा...