विपद पूर्व तयारीका लागि अनुशिक्षण
दलसिंह गिरी/चैत २१, कालिकोट । बिपद जोखिमबाट बढी प्रभावित मानिने विद्यालयहरुमा विपद रहित भौतिक संरचना निर्माण तथा सुरक्षित विद्यालय ब्यवस्थापनका लागि विद्यालय निरिक्षकहरुलाई अभिमुखिकरण गरिएको छ । जिल्ला शिक्षा कार्यालय...