कमल रावल । चैत ३, अछाम । अनुमति नलिएका कक्षामा बिद्यार्थी भर्ना नगर्न जिल्ला शिक्षा कार्यालय अछामले जिल्लाभरका निजी र सामुदायीक बिद्यालयहरुलाई निर्देशन गरेको छ । धेरै जसो बिद्यालयमा अनुमति...