होटल संचालकको हत्या गर्ने अभियुक्त प्रहरी द्वारा सार्वजनिक
भाष्कर के.सी./फागुन १८, कञ्चनपुर । कञ्चनपुरको कलुवापुरका होटल व्यवसायी दामोदर अवस्थीको हत्यामा संलग्न रहेका चार जना युवकलाई आज प्रहरीले सार्वजनीक गरेको छ । प्रहरीले हत्याको आशंकामा झलारी–पिपलाडी नगरपालिका ११ का...