माघ ३, पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतले ५ फरार प्रतिबादी पक्राउ गरेको छ । जिल्ला अदालतले विभिन्न जरिवाना र सजाय तोकेकाहरुलाई पछिल्लो समयमा प्रहरीले पक्राउ गर्ने अभियान थालेको हो...