यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानको लागि आज सिंगापुर लगिने
माघ १३, काठमाडौँ | पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ अनुसन्धानका लागि सिंगापुर लगिने भएको छ । चालक दलका सदस्यसहित ७२ जनाको ज्यान गएको उक्त विमान दुर्घटनाको कारण पत्ता...