देउखुरीको सभा सम्बोधन गर्न मंगलबार डा.वावुराम भट्टराई आउदै
सन्तोषकुमार गुप्ता, असोज १८, देउखुरी । संयुक्त स्वागतको तयारी, आमसभाको तयारी पुरा देउखुरीको लमहीमा मंगलबार हुने आमसभालाई सम्बोधन गर्न पूर्व प्रधानमन्त्री डा. वावुराम भट्टराई मंगलबार दाङ्गको लमही आउनुहुने भएको छ...