हिमालयन लायन्सको अभिमुखीकरण तथा प्रतिवेदन लेखन तालिम
भदौ १७, पोखरा / लायन्स क्लव अफ पोखरा हिमालयनले लायन्स अभिमुखीकरण तथा प्रतिवेदन लेखन तालिम सम्पन्न गरेको छ । ला.ओम प्रसाद द्वाको संयोजकत्वमा भएको तालिममा स्रोत व्यक्तिद्वय डिष्ट्रिक चिफ कोअर्डिनेटर एमजेएफ...