‘पञ्चायतमा पनि पत्रपत्रिका दिन्थे, रविलाई किन बञ्चित? ‘ – डा. भट्टराईको आक्रोश
काठमाडौँ | नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई कारागारमा पुगेर भेटेका छन् । सहकारी...