असार २७, अछाम | अछाममा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ |
मध्यपहाडी लोकमार्गमा ना ६ ख ४४५२ नम्बरको ट्रकको ठक्करबाट चार वर्षीया बालिका अस्मिता भण्डारीको मृत्यु भएको हो | ...