असार २२, बैतडी | वर्षायाम लागेसँगै बैतडी जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । अस्पतालमा मौसमी बिरामी यो समयमा बढी पुग्ने गरेका हुन् ।
दैनिकजसो ६० देखि ७० जना बिरामी अस्पतालमा...