कृष्ण बिष्ट | फागुन ११, बैतडी | बैतडीमा बाख्रामा लाग्ने पिपिआर बिरुद्धको खोप सञ्चालन गरीएको छ । पिपिआर रोगलाई निर्मुल पार्नको लागि जिल्लामा यस बिरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन गरीएको...