टेकेन्द्र बोहरा । बैशाख १२, बझाङ । बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन ।पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले...