कमिसनको आरोपबारे जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई लेख्यो पत्र
सम्राट सिंह/चैत १९, बझाङ । प्राविधिकले कमिसन लिएर स्टिल ट्रस भवन निर्माणको जिम्मा एक व्यापारीलाई दिएको आरोप बारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय बझाङले प्रतिक्रिया पठाउन जिल्ला शिक्षा कार्यालय बझाङलाई...