बाजुरामा हिमपातले विद्यालयको छानो भत्कियो, ६ लाख बराबरको क्षति
माघ १४, बाजुरा | लगातारको हिमपातले बाजुराको बूढीनन्दा नगरपालिका–३ को एक विद्यालयको भवन भत्किँदा विद्यार्थीको दिवा खाजाको सामग्रीमा क्षति पुगेको छ ।
चोलूमा रहेको जनविकास आधारभूत विद्यालयको दुईकोठे भवन भत्किँदा विद्यार्थीको...