नेपालमा लागु औषध प्रयोगकर्ताको संख्या झण्डै एक लाख
ललित बोहरा/कार्तिक २६। नेपालमा नियमीत लागु औषध प्रयोगकर्ताको संख्या साढे ९१ हजार भन्दा बढी रहेको पाइएको छ । गृह मन्त्रालय लागु औषध नियन्त्रण काठमाण्डौद्धारा शुक्रबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा दिइएको...