माघ १४, कञ्चनपुर । कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–७ मा रहेको शान्तिपुर खानेपानी आयोजनाको मुहान बगेपछि उपभोक्ता शुद्ध पेयजल पिउनबाट वञ्चित रहेका छन् ।
एक वर्षअघि खोलामा आएको बाढीले आयोजनाको मुहान नै...