प्रथम मेयरकपमा क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिका र रिडीकोट विजयी
कमल रावल/फागुन २८ अछाम |अछामको बडसैन खेलमैदानमा जारी प्रथम मेयर कप क्रिकेट प्रतियोगितामा मंगलसेन नगरपालिकाले आफनो दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ ।
मंगलसेनले महेन्द्र माध्यामिक विदलय...