डडेल्धुरामा पालिकाको भवन बन्न नसक्दा टहरामै अस्थायी कार्यालय
माघ १२, डडेल्धुरा | स्थानीय निकायको निर्वाचन सकिएको छ महिनाभन्दा बढी बितिसक्दा पनि डडेल्धुराका धेरै गाउँपालिका टहरामै रहेका छन् भने कतिपय सरकारी कार्यालयले कार्यालय नै स्थापना गर्न सकेका छैनन् ।
कर्मचारी...