अपराधीलाई कानूनी दायरामा ल्याउँछु: प्रहरी अतिरिक्त महानिरीक्षक नेपाल
माघ ५,बाजुरा | प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताउनुभएको छ ।
त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै...