चैत १३, बैतडी (रासस) | जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ ।
स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसइई परीक्षा दिइरहेका डिलाशैनी–६ का...