प्रदेश मुख्यमन्त्रीलाई मासिक रु ६३ हजार, अन्यको सेवा सुविधा कति ?
फागुन २६, धनगढी (रासस) | प्रदेश नं ७ सरकारले स्थानीय तहका पदाधिकारीले पाउने सेवासुविधा तोक्ने विषयमा ऐनको मस्यौदा बनाउन थालेको छ ।
मस्यौदा तयार पार्ने जिम्मा आर्थिक मामिला तथा योजना मन्त्रालयलाई...