डडेल्धुरामा कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्दै
असोज २९, डडेल्धुरा | जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरुले मुँडा उत्पादन गरि मनग्य आम्दानी गर्न थालेका छन ।
खाली समयलाई सदुपयोग गरेर कैदीहरुले मुँडा बनाउदै बेच्दै गर्दा आम्दानीको स्रोत बनएका हुन...