डडेल्धुराको परशुराम नगरपालिकामा वृक्षारोपण
साउन ९, डडेल्धुरा । डडेल्धुराको भित्री मधेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका ६ सिमलीखेत, सरकुडा र ठन्नजालाको नदीले कटान गर्ने बगर क्षेत्रमामा वृक्षारोपण गरिएको छ ।
तराई भु–परिधि ताल कोहलपुर बाकेको आर्थिक...