भास्कर केसी/असर १४, कञ्चनपुर । कञ्चनपुरको भिमदत्तनगरपालिकाको वडा नं. १५ मा रहेको दशरथ निम्न माध्यमिक विद्यालयमा भारि वर्षाकाका बाबजुत पनि दोस्रो चरणको मत्तदान शुरु भएको छ ।...