प्राधानाध्यापकले प्रचण्ड, बाबुराम, बैद्य र विप्लवलाई सार्वजनिक रुपमा यसरि गाली गरे
जेठ १, कञ्चनपुर । तीन प्रदेशका स्थानीय तहको निर्वाचनको मत परिमाण गणना र अन्य प्रदेशमा चुनावको चटारो चलिरहेका बेला जेठ १ गते अर्थात सोमबार कञ्चनपुरका एक प्राध्यानाध्यापकले माओवादी केन्द्र, क्रान्तिकारी...