दुहुको गाउँसभा १३ ओटा निर्णय गर्दै सम्पन्न, केन्द्र हिकिलाको सिलिङचौरा हुने
लोकेन्द्र प्रशाद जोशी | चैत १८, दार्चुला । लगातार तिन दिनदेखी जारी दुदु गाउँपालीकाको गाउँसभा बैठकले १३ ओटा महत्तपुर्ण निर्णयहरु परीत गर्दै आइतबार सम्पन्न भएको छ । गाउँसभाले दुहु गाउँपालीका...