डडेल्धुरा बहुमुखी क्याम्पसमा लगाईयो ताला बल प्रयोग गरि तोडियो
डडेल्धुरा, फागुन १४ । सबै क्याम्पसमा मनोनयन दर्ता हुन नसकेपछि आउँदो बुधबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव प्रभावित हुने भएको छ ।
विभिन्न पक्षको तालाबन्दीका कारण देशभरका अधिकांश क्याम्पसमा...