कृषि विकास कार्यालयले लक्ष्य अनुसार गहुको बिउ वितरण ग¥यो, कृषकको माग पुर्ती भएन
पुस्कर भण्डारी /डडेल्धुरा कार्तिक १९ । समयमा बिउको माग नगर्दा डडेल्धुराका कृषकहरुले कृषि विकास कार्यालयबाट गहुको बिउ पाउन सकेका छैन्न । कृषि विकास कार्यालय डडेल्धुराले कृषकलाई आह्वान...