काग्रेस सभापती देउवाको जिल्लामा पानीको चरम अभाव
ललित बोहरा । बैशाख १५, डडेल्धुरा । डडेल्धुराको सदरमुकाम खलंगामा मंगलबारदेखि खानेपानी लाईन पूर्णरुपमा बन्द भएपछि यस क्षेत्रका नागरीक समस्यामा परेका छन । खानेपानीको मुहानबाट सदरमुकाम खलंगास्थित पानी ट्यांकीमा पानी...