सुर्मा साईपाल मीलन केन्द्र्रको आयोजनामा प्रहरी नीरीक्षक कमल विष्टको विदाई
डिवि विष्ट, मंसिर ४, बझाङ /आज सुर्मा साईपाल मीलन केन्द्रको आयोजनामा जिल्ला प्रहरी कार्यलयमा कार्यरत प्रहरी निरीक्षक कमल बहादुर विष्टको सिवदाई गरीएको छ । गत बर्षको श्रावण महीना देखी बझाग...