असोज १४, डोटी / बिषालू सर्पको टोकाईबाट डोटीमा एक बालिकाको ज्यान गएको छ । दिपायल सिलगढी नगरपालिका वडा न. १४ पाकरीका १२ वर्षिय हिरा बिष्टको सर्पको टोकाईबाट ज्यान गएको हो...