द्वन्द पीडितको पीडाः ‘हामीलाई न्याय चाहिन्छ’
राजेन्द्रप्रसाद पनेरु | साउन ६, कंचनपुर | कन्चनपुरको कृष्णपुर नगरपालिका–८ रैकवार बिचवाका ७२ वर्षीय राजबहादुर चौधरीका आँखमा अझै आँशु थामिएका छैनन् । सशस्त्र द्वन्दका बेला हराएका छोरा नफर्किँदा चौधरी निकै...